Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा बस्दैनौँ:माओवादी सांसद गिरिराजमणि पोखरेल

एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा बस्दैनौँ:माओवादी सांसद गिरिराजमणि पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • १८:०२:५१ बजे
  • 688
    SHARES
  • एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा बस्दैनौँ:माओवादी सांसद गिरिराजमणि पोखरेल

    नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा माओवादी नबस्ने जबाफ कांग्रेसलाइ दिएको बताएका छन् ।

    images

    बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरु एमसीसीको विपक्षमा रहेकाले यसमा भोटिङ भएपछि गठबन्धनमा नरहने कुरा प्रचण्डले प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

    उनले एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने भनेपछि सरकारको आग्रहमा संसद्को बैठक सारिएको जानकारी दिए ।

    पोखरेलले एमसीसीमा सहमति खोज्ने विषय सकारात्मक भएपनि आफूले ल्याएको प्रस्तावमा बहुमत नजुट्ने देखिएपछि बैठक सार्न खोजिएको जस्तो देखिएको धारणा राखे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology