Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमाले अध्यक्ष केपी ओली आज पोखरा जाँदै

एमाले अध्यक्ष केपी ओली आज पोखरा जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १०:५४:३९ बजे
  • 829
    SHARES
  • एमाले अध्यक्ष केपी ओली आज पोखरा जाँदै

    प्रमख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा जाँदै छन् ।

    images

    नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी अध्यक्ष ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ ।

    आजको पार्टी प्रवेश कार्यक्रममा ठूलो संख्यामा अन्य दलका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने कास्की एमालेले जनाएको छ ।

    पोखराको कार्यक्रम सकेर ओली आजै काठमाडौं फर्किने तय भएको छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आजै छलफल हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # ओली आज पोखरा जाँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology