Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा एमसिसि सम्झौताका अपमानजनक शर्त खारेजीको माग 

नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा एमसिसि सम्झौताका अपमानजनक शर्त खारेजीको माग 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • ११:१८:५६ बजे
  • 1.2K
    SHARES
  • नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा एमसिसि सम्झौताका अपमानजनक शर्त खारेजीको माग 

    दोहा,कतार 

    images

    नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारले एमसिसी सम्झौतामा रहेका अपमानजनक शर्तहरु खारेजीको माग गर्दै नेपाली राजदूतावास कतारमा ज्ञापनपत्र बुझाएको छ । 

    मञ्चले बुधबार ज्ञापनपत्र बुझाउदै एमसीसी परियोजनाका केही सर्तहरू नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमान तथा पञ्चशिल सिद्दान्तको मान्यता बिरुद्दमा रहेको भन्दै सम्झौता बाट असमान बुदा खारेजीको माग गरेको हो ।

    कतार स्थित नेपाली राजदुतावासका कार्यबाहक राजदुत लक्ष्मण खनाल मार्फत बुझाएको ज्ञापन पत्रमा एमसीसी सम्झौतामा नेपालको कानुन, संविधान , सम्प्रभुता र राष्ट्रियता प्रति गम्भीर आँच आउने गरि संसदबाट अनुमोदन हुनुपर्ने लगाएतका शर्त राखीएकोमा आपत्ति प्रकट गरिएको छ । 

    साथै ज्ञापनपत्रमा नेपालमा थुप्रै मित्र रास्ट संगै अमेरिकि सरकारले पनि विभिन्न सहयोग परियोजना सन्चालन गरि रहेको भए पनि एमसिसि सम्झौतामा थुप्रै असमान शर्तहरु रहेकोले यथास्थितिमा लागु नगर्न माग गरेको छ ।

    q1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology