Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार

सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १३:०१:५४ बजे
  • 439
    SHARES
  • सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार

    नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

    बिहीबार तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा नेपालमा पनि स्वाभाविक रुपमा त्यसको असर देखिएको हो ।

  • सम्बन्धित विषय:

  • # सुन तोलामा ९८ हजार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology