Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता, गठबन्धन जोगाउन सकारात्मक

काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता, गठबन्धन जोगाउन सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १७:५८:२३ बजे
  • 781
    SHARES
  • काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता, गठबन्धन जोगाउन सकारात्मक

    काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा छलफल भएको छ ।

    images

    सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार (आज) काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भएको भेटवार्तालाई अर्थपूर्णण रुपमा हेरिएको छ ।

    छलफलमा फेरि गठबन्धन जोगाउन दुबै पक्षबीच सकारात्मक ढंगले छलफल भएको बैठकपछि एक नेताले बताए ।

    बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित जनार्दन शर्मा सहभागी थिए ।

    माओवादी केन्द्रको पूर्वस्थायी कमिटी समितिको बैठकले आज सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरिसेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology