Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

युक्रेनमा रहेका नेपालीहरुको निःशुल्क उद्धार गर्न अखिल (क्रान्तिकारी) को माग

युक्रेनमा रहेका नेपालीहरुको निःशुल्क उद्धार गर्न अखिल (क्रान्तिकारी) को माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • ०९:१०:३२ बजे
  • 886
    SHARES
  • युक्रेनमा रहेका नेपालीहरुको निःशुल्क उद्धार गर्न अखिल (क्रान्तिकारी) को माग

    नेकपा माओवादी (९केन्द्र) निकट बिध्यार्थी संगठन अखिल (९क्रान्तिकारी) ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरीकको अबिलम्ब रिहाइको गर्न माग गरेको छ ।

    images

    शुक्रबार अध्यक्ष पञ्चा सिंहले बिज्ञप्ति जारि गर्दै सरकारसँग युक्रेनमा रहेका नागरिक माथी सुरक्षा चुनौति बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन माग गरेको हो ।

    विदेशी भुमिमा रहेका आफ्ना नागरिकमाथी युद्ध , प्राकृतिक विपत्ति, महामारी आदीका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउ–धनको रक्षा गर्ने कर्तब्य राज्यको हुने भन्दै अविलम्ब उद्धार गर्न माग गरिएको छ ।

    ‘संकटमा परेका नागरिकका लागी राज्यले सुरक्षित रहनुस भनेर केवल बिज्ञप्ति निकाल्नु मात्रै पर्याप्त हुँदैन ।

    यसका लागि कुटनितिक पहल गर्न र आर्थिक लगायतका प्रबन्ध गरि अफ्ठेरोमा परेका नेपाली बिद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology