Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमसीसी सम्झौता संसदबाट अनुमोदन

एमसीसी सम्झौता संसदबाट अनुमोदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७८ आइतवार • २१:१२:०७ बजे
  • 544
    SHARES
  • एमसीसी सम्झौता संसदबाट अनुमोदन

    प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

    images

    सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् ।

    यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

    आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

     

  • सम्बन्धित विषय:

  • # संसदबाट अनुमोदन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology