Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले फुटाउन सत्ता गठबन्धनले एमसीसीलाई हतियार बनायो: ओली

एमाले फुटाउन सत्ता गठबन्धनले एमसीसीलाई हतियार बनायो: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७८ मंगलवार • १४:२९:२२ बजे
  • 568
    SHARES
  • एमाले फुटाउन सत्ता गठबन्धनले एमसीसीलाई हतियार बनायो: ओली

    नेकपा एमालेले आफ्नो पार्टी विभाजनको लागि सत्ता गठबन्धनले एमसीसी हतियारको रुपमा प्रयोग गरेको एमालेको आरोप लगाएको छ ।

    images

    एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेले सो आरोप लगाएको हो ।

    त्यस्तै अनुमोदन भएको एमसीसी कार्यान्वयन हुनुपर्छ एमालले बताएको छ । अध्यक्ष ओलीको प्रेस विज्ञप्ति वाचन गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘एमसीसी परियोजनासँग सम्बन्धित सम्झौता संसद्‌बाट अनुमोदन भइसकेको छ ।

    अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ ।’ प्रतिनिधि सभाको बैठकले गत आइतबार एमसीसी र सोसँग सम्बन्धित व्याख्यात्मक घोषणा पारित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # एमाले फुटाउन सत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology