Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

आज संसद बैठक बस्दै

आज संसद बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • ०८:५८:१५ बजे
  • 889
    SHARES
  • आज संसद बैठक बस्दै

    संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ ।

    images

    दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

    संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नेछन् ।

    ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव मन्त्री आलेले प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ।

  • सम्बन्धित विषय:

  • # संसद बैठक बस्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology