Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७८ आइतवार • ०९:२०:२९ बजे
  • 1.1K
    SHARES
  • १० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

    केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१\०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ।

    images

    आर्थिक वर्ष २०७०\०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२\०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ।

    राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट निर्माण प्रक्रिया तीव्र अगाडि बढेको हो ।

    सरकारको घट् दो बजेट खर्च क्षमताका बीच विगत एक दशकको बजेटको आकार हेर्ने हो भने हरेक वर्ष बजेटको आकार बढ्दै गएको छ।

    खर्च गर्न नसक्ने भए पनि सरकारले बजेटको आकार बढाउने तथा पुराना कार्यक्रम कार्यान्वयन नभए पनि नयाँ नयाँ आयोजना समावेश गर्ने प्रचलन यसपटक पनि दोहोरिने अर्थ मन्त्रालय स्रोतले जनायो ।

    साथै हरेक वर्ष सरकारको चालू खर्चमा व्यापक वृद्धि भएको छ भने पुँजीगत खर्च विनियोजन तथा वास्तविक खर्च दुवै घटिरहेको छ। यो खबर आजको कारोबार दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # १० वर्षमा चार गुणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology