Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७८ आइतवार • ०९:२४:३२ बजे
  • 709
    SHARES
  • प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दै छ ।

    images

    दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

    जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

    संसद बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

    55.jpg

  • सम्बन्धित विषय:

  • # सम्भावित कार्यसूची
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology