Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७८ आइतवार • १३:३१:४० बजे
  • 1.4K
    SHARES
  • माओवादी केन्द्रको बैठक स्थगित

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

    images

    पदाधिकारी भागवण्डा विवाद मिलाउन नसक्दा आइतबारका लागि तय भएको बैठक स्थगित भएको हो । आइतबार दिउँसो २ बजे बस्ने तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

    सोमबार बैठक ११ बजे बस्नेछ । एक नेताका अनुसार, प्रदेश इञ्चार्जको जिम्मेवारी र पदाधिकारी टुंगो लगाउने विषयमा स्थायी समितिमा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।

    शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेर आइतबारका लागि स्थगित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बैठक स्थगित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology