Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मोटरसाइकल जोगाउन खोज्दा गण्डकी प्रदेशको उर्जामन्त्रीको गाडी दुर्घटना

मोटरसाइकल जोगाउन खोज्दा गण्डकी प्रदेशको उर्जामन्त्रीको गाडी दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १२:१७:०० बजे
  • 1.2K
    SHARES
  • मोटरसाइकल जोगाउन खोज्दा गण्डकी प्रदेशको उर्जामन्त्रीको गाडी दुर्घटना

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोल पम्प अगाडि गण्डकी प्रदेशका मन्त्रीको गाडी दुर्घटनामा परेको छ ।

    images

    तालघरेबाट दमौलीतर्फ आउँदै गरेको गण्डकी प्रदेशको उर्जामन्त्री हरिशरण आचार्यको गाडी सोमबार बिहान पेट्रोल पम्प अगाडीको पोलमा ठोक्किएको हो ।

    ग १ झ ६०० नम्बरको स्कोरपियो पोलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकल दायाँतर्फ जाँदै गर्दा मोटरसाइकललाई बचाउन खोज्दा स्कोरपियो दुर्घटनामा परेको हो ।

    दुर्घटनामा सबै शकुसल छन् । प्रहरीले भने कुन मन्त्रीको गाडी हो भन्ने बारेमा जानकारी दिन आनाकानी गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology