Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कृष्ण क्षेत्री कांग्रेस प्रवेश

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कृष्ण क्षेत्री कांग्रेस प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • ११:४७:१९ बजे
  • 1.0K
    SHARES
  • एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कृष्ण क्षेत्री कांग्रेस प्रवेश

    नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको वलेफी गाउँपालिका केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    images

    एमाले बागमती प्रदेश सदस्य समेत रहेका क्षेत्रीले पार्टीप्रति असन्तुष्टि जनाउँदै दुई साताअघि एमाले परित्याग गरेका थिए ।

    आज आयोजित एक समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिँदै क्षेत्री लगायतलाई नेपाली कांग्रेसमा स्वागत गरे ।

    पालिका अध्यक्ष क्षेत्रीसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण क्षेत्री, नेता विष्णु तिमिल्सिना लगायत पनि एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।

    उनीहरु सबैलाई सभापति देउवाले पार्टी सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology