Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्नुहोस्:शेरबहादुर देउवा

गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्नुहोस्:शेरबहादुर देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • १६:५८:१२ बजे
  • 1.2K
    SHARES
  • गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्नुहोस्:शेरबहादुर देउवा

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गति विधि नगर्न कांग्रेस नेताहरूलाई निर्देशन दिएका छन् ।

    images

    मंगलबार स्थानीय तह निर्वाचनको माहोल बनाउन कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ ।

    कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन ।

    ‘निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला,’ उनले निर्देशन दिँदै उनले भने ‘तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला ।’

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology