Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

देश दौडाहामा निस्कँदै प्रचण्ड, यस्तो छ कार्यसूची

देश दौडाहामा निस्कँदै प्रचण्ड, यस्तो छ कार्यसूची

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७८ बिहिवार • १२:२८:४५ बजे
  • 1.1K
    SHARES
  • देश दौडाहामा निस्कँदै प्रचण्ड, यस्तो छ कार्यसूची

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देश दौडाहा सुरु भएको छ । स्थानीय चिर्वाचन लक्षित देश दौडाहामा प्रचण्ड निस्कन लागेका हुन् ।

    images

    बुधबार बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण सम्पन्न गरेको माओवादी केन्द्रले अब अन्य प्रदेश स्तरमा कार्यक्रम गर्ने निधो गरिसकेका छन् ।

    सचिवालय स्रोतका अनुसार, प्रदेशस्तरीय कार्यक्रमका लागि कार्यसूची समेत तयार भइसकेको छ । बागमतीबाट सुरुवात भएको प्रदेश स्तरीय कार्यक्रम मधेस प्रदेशमा पुगेर सकिने छ ।

    यस्तो छ कार्यसूची–


    १. फागुन २७ गते – कर्णाली प्रदेश
    २. फागुन २९ गते – प्रदेश १
    ३. फागुन ३० गते – सुदूरपश्चिम
    ४. चैत १ गते – उपत्यका
    ५. चैत ३ गते – लुम्बिनी
    ६. चैत ६ गते – गण्डकी
    ७. चैत ८ गते – मधेस

  • सम्बन्धित विषय:

  • # देश दौडाहामा निस्कँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology