Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसको टेलिभिजनमा रुस–युक्रेन युद्धको विरोध

रुसको टेलिभिजनमा रुस–युक्रेन युद्धको विरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७८ मंगलवार • ०९:०३:४० बजे
  • 1.1K
    SHARES
  • रुसको टेलिभिजनमा रुस–युक्रेन युद्धको विरोध

    एजेन्सी । युक्रेनसँगको युद्धको विरोध जनाउने क्रममा रुसको प्रमुख टेलिभिजन च्यानल मध्येको च्यानल वानको साँझको समयको मुख्य समाचार अवरुद्ध भएको छ।

    images

    एक जना महिला समाचार वाचिकाको पछाडि प्लेकार्ड लिएर पुगेकी थिइन जसमा युद्ध गर्न नहुने उल्लेख गर्दै प्रोपोगान्डाको विश्वास नगर्न आग्रह गरिएको थियो।

    उक्त टेलिभिजन च्यानलले त्यसलगत्तै समाचार प्रशारण बन्द गरी पहिले नै रेकर्ड गरिएको अर्को रिपोर्ट प्रसारण सुरु गरेको थियो। एउटा स्वतन्त्र अनुगमन समूहका अनुसार ती महिला च्यानल वानकी सम्पादक मध्ये एक हुन्।

    उनी पक्राउ परेको बिबिसीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology