Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गठबन्धनको धेरै आश नगर्न नेता-कार्यकर्तालाई प्रचण्डको सुझाव

गठबन्धनको धेरै आश नगर्न नेता-कार्यकर्तालाई प्रचण्डको सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • ०९:५७:५० बजे
  • 1.1K
    SHARES
  • गठबन्धनको धेरै आश नगर्न  नेता-कार्यकर्तालाई प्रचण्डको सुझाव

    सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै आश नगर्न आफ्ना नेता-कार्यकर्तालाई सुझाव दिएका छन् ।

    images

    चुनाव केन्द्रित अभियानमा रहेका प्रचण्डले आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गर्न पार्टी नेता-कार्यकर्तालाई निर्देशन दिए ।

    पार्टीमा जोड गरेर भनेको कुरा के हो भने गठबन्धन होला, त्यहीबाट जितौंला भनेर बसेर हुँदैन, आफ्नै शक्ति र बलमा जित्ने हो’, उनले भने, ‘आफ्नै बलमा चुनाव लड्ने कुरालाई ध्यानमा राख्दै तालमेल गर्ने कुरालाई पनि उपयोग गर्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्डको सुझाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology