Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले र जसपाबीच चुनावी तालमेल गर्न

एमाले र जसपाबीच चुनावी तालमेल गर्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७८ बुधवार • ०९:३१:५८ बजे
  • 958
    SHARES
  • एमाले र जसपाबीच चुनावी तालमेल गर्न

    आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नको लागि प्रमुख प्रतिपक्षी दल एमालेले जनाता समाजवादी पार्टी (जसपा)सँग छलफल थालेको छ ।

    images

    एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंगलरबार जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन् । गुरुङ र भट्टराईबीच आगामी स्थानी तह निर्वाचनमा एमाले र जसपाबीच तालमेल गर्नेबारे छलफल भएको छ ।

    पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेकै भए पनि अब नयाँ ढंगले अगाडि बढ्न सकिने कुरा भट्टराईले गुरुङ समक्ष राखेका थिए ।

    भट्टराईले भनेका थिए, ‘हामी (एमाले र जसपा) मिलेर जानुपर्छ ।’ यसमा एमाले उपमहासचिव गुरुङले पनि सकारात्मक जवाफ दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # चुनावी तालमेल गर्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology