Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनको मूल्य फेरि एक लाख नाघ्यो

सुनको मूल्य फेरि एक लाख नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७८ बिहिवार • १३:४७:०६ बजे
  • 961
    SHARES
  • सुनको मूल्य फेरि एक लाख नाघ्यो

    सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघेको छ ।

    images

    बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पुनः ११ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

    बुधबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # एक लाख नाघ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology