Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल आइडल

सज्जाले जितिन् सिजन तीनको नेपाल आइडल उपाधि

सज्जाले जितिन् सिजन तीनको नेपाल आइडल उपाधि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • २२:३७:२२ बजे
  • 2.0K
    SHARES
  • सज्जाले जितिन् सिजन तीनको नेपाल आइडल उपाधि
    नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाई बनेकी छन् । मोरङ्गकी सज्जाले फाइनलमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी हुन् ।
    सिजन तीनको फस्ट रनरअप किरण भुजेल बनेका छन् भने सेकेण्ड रनरअप प्रविन बनेका छन् । कोरोना महामारीको चपेटामा परेको सिजन तीन नेपाल आइडलको इतिहासमा लामो सिजन पनि बनेको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology