Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

निर्वाचनमा एक्लै जान पनि तयार छौं:प्रचण्ड

निर्वाचनमा एक्लै जान पनि तयार छौं:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७८ सोमवार • १८:१५:१६ बजे
  • 742
    SHARES
  • निर्वाचनमा एक्लै जान पनि तयार छौं:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् ।

    images

    P1.jpg

    रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘

    P3.jpg

    गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’

    P4.jpg

    उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।

  • सम्बन्धित विषय:

  • # निर्वाचनमा एक्लै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology