Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्थनीय तह निर्वाचनमा परिस्थिति र आवश्यकता हेरेर तालमेल गर्ने कांग्रेसको निर्णय

स्थनीय तह निर्वाचनमा परिस्थिति र आवश्यकता हेरेर तालमेल गर्ने कांग्रेसको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • २०:१३:२८ बजे
  • 1.0K
    SHARES
  • स्थनीय तह निर्वाचनमा परिस्थिति र आवश्यकता हेरेर तालमेल गर्ने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।

    images

    स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतको भनाई छ । ‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो ।

    व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ बैठकपछि उनले भने ।

  • सम्बन्धित विषय:

  • # कांग्रेसको निर्णय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology