Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी र एसले एक सीट जिते सबै सम्पत्ति दान गरेर वृन्दावन जान्छु:दुर्गा प्रसाईं

माओवादी र एसले एक सीट जिते सबै सम्पत्ति दान गरेर वृन्दावन जान्छु:दुर्गा प्रसाईं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७८ बुधवार • १४:३२:०८ बजे
  • 3.0K
    SHARES
  • माओवादी र एसले एक सीट जिते सबै सम्पत्ति दान गरेर वृन्दावन जान्छु:दुर्गा प्रसाईं

    मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् ।

    images

    भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गरेका हुन् ।

    उनले भने, “अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिस्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जाने छु ।

    मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।” नेपालको कम्युनिस्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology