Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादीप्रति फेरि आकर्षण बढेको छ, यसो भनेर अहंकर गरेको छैन : प्रचण्ड

माओवादीप्रति फेरि आकर्षण बढेको छ, यसो भनेर अहंकर गरेको छैन : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • ११:५३:३१ बजे
  • 709
    SHARES
  • माओवादीप्रति फेरि आकर्षण बढेको छ, यसो भनेर अहंकर गरेको छैन : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको दाबी गरेका छन् ।

    images

    शुक्रबार रिपोर्टर्स क्लब नेपालको वार्षिकउत्सव कार्यक्रममा बोल्दै प्रचण्डले संकट मोचनको भूमिका माओवादीले खेल्ने गरेको उनले बताए ।

    “देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ,” उनले भने,“शान्ति सम्झौतादेखि एमसीसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो ।”

    प्रचण्डले माओवादीप्रति जनताको फेरि आकर्षण बढेको बताए । तर, यसमा आफूले अहंकार नगरेको उनको भनाइ छ । “माओवादीप्रति फेरि आकर्षण बढेको छ ।

    यसो भनेर अहंकार गरेको छैन,” उनले भने ।

  • सम्बन्धित विषय:

  • # माओवादीप्रति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology