Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए

पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • १७:०२:४८ बजे
  • 1.5K
    SHARES
  • पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए

    अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रकाे निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।

    images

    माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।

    केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सन्चालन गर्ने निर्णय गरिसकेको छ ।

    प्रदेश इन्चार्ज गणेश साहले प्रेस वक्तब्य नै जारी गरेर पार्टीमा नै बसी बहस गर्न अपिल गरेपछि उनीहरू सहमत भएका हुन् ।

    अलग भएको घोषणा गर्ने नेताहरूमा तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायत थिए । उनीहरूले अब पार्टीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादीमै फर्किए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology