Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तह निर्वाचनः उम्मेद्‍वार सिफारिस गर्न माओवादीका ६ मापदण्ड तयार

स्थानीय तह निर्वाचनः उम्मेद्‍वार सिफारिस गर्न माओवादीका ६ मापदण्ड तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • १९:३२:०४ बजे
  • 1.1K
    SHARES
  • स्थानीय तह निर्वाचनः उम्मेद्‍वार सिफारिस गर्न माओवादीका ६ मापदण्ड तयार

    नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ । निर्वाचनका लागि माओवादीले सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको हो ।

    images

    माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्‍याउने पनि भएको छ । माओवादी केन्द्रका अध्यक्षले शुक्रबार जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने उल्लेख छ ।

    यस्ता छन् मापदण्ड

    १. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने

    २. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने

    ३. स्वच्छ छवि भएको हुनुपर्ने

    ४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने

    ५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने

    ६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology