Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोर्नस्टार रेवनको ३५ वर्षको उमेरमा निधन

पोर्नस्टार रेवनको ३५ वर्षको उमेरमा निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७८ शनिवार • १४:२०:४३ बजे
  • 1.3K
    SHARES
  • पोर्नस्टार रेवनको ३५ वर्षको उमेरमा निधन

    पोर्नस्टार रेवन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ ।

    images

    उनी लामो समयदेखि क्रोन्स नामक रोगबाट पीडित थिइन् ।

    यो रोगमा पेटसम्बन्धी संक्रमण हुने र पाचन नली सुन्निने समस्या हुन्छ । उनको पेटसम्बन्धी समस्याका कारण यही मार्च २३ गते निधन भएको हो ।

    उनको निधन भएको उनका पतिले इन्स्टाग्राम र फेसबुकमार्फत जानकारी दिएका थिए ।

    रेवन ‘इन्टरनेट मोडल’ को नामबाट चर्चित थिइन् । सन् २०११ मा रेवन एभिएन अवार्डका लागि नोमिनेशनमा परेकी थिइन् । उनलाई बेस्ट न्यू स्टारलेट अवार्ड प्रदान गरिएको थियो ।

    उनले सन् २००९ देखि सन् २०१० सम्म डिजिटल प्लेग्राउण्डमा काम गरेकी थिइन् ।

    सन् २०११ मा उनलाई डिपी फिचर ‘बडी हिट’ को एउटा सिनका कारण एभिएन ट्रफी प्रदान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # ३५ वर्षको उमेरमा निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology