Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मिर्गौला पीडितहरुले दिए प्रचण्डलाई धन्यवाद

मिर्गौला पीडितहरुले दिए प्रचण्डलाई धन्यवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७८ शनिवार • १५:५३:३९ बजे
  • 1.3K
    SHARES
  • मिर्गौला पीडितहरुले दिए प्रचण्डलाई धन्यवाद

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई मिर्गौला पीडितहरुले भेटेका छन् ।

    images

    शनिबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पुगेर मिर्गौला पीडितहरुले उनलाई धन्यवाद व्यक्त गरेका हुन् ।

    विसं २०७८ भदौ २५ गते सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो ।

    उक्त निर्णयका लागि प्रचण्डले नेतृत्वदायी भूमिका खेलेको भन्दै उनीहरुले धन्यवाद दिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डलाई धन्यवाद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology