Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १२:४४:१७ बजे
  • 913
    SHARES
  • रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

    सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन कमिटी बनाउने निर्णय गरेको छ ।

    images

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका हुन् ।

    उक्त समूहमा पाँचै दलबाट दुई–दुई जनता नेताहरु रहनेछन् ।

    संयन्त्रमा रहने अन्य नेताहरुको नाम भने दलहरुले सिफारिस गर्ने भएका छन् ।

  • सम्बन्धित विषय:

  • # अनुगमन समिति गठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology