Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्व कोरोना महामारी

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४२,१०५ पुग्यो

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४२,१०५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • १९:००:३४ बजे
  • 4.0K
    SHARES
  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४२,१०५ पुग्यो
    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख ४२ हजार १ सय ५ पुगेको छ ।


    संक्रमितको संख्या बढेर २ करोड ४९ लाख ५२ हजार १ सय १४ जना पुगेको छ । संक्रमितमध्ये १ करोड ७३ लाख २८ हजार ५ सय ३५ जना उपचारपछि घर फर्किएका छन् भने ६१ हजार १ सय ५५ जनाको अवस्था गम्भीर छ ।


    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ८५ हजार ९ सय ८५ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ९४ जनाको ज्यान गएको छ । भारतमा ६२ हजार ८ सय १७, पेरुमा २८ हजार ४ सय ७१, मेक्सिकोमा ६३ हजार १ सय ४६, इरानमा २१ हजार ३ सय ५९ र इटलीमा ३५ हजार ४ सय ७२ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology