Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घरमा आएको डेलिभरी ब्वाईले एक्कासी मोडलको सम्वेदनशील अंग छोए पछि........

घरमा आएको डेलिभरी ब्वाईले एक्कासी मोडलको सम्वेदनशील अंग छोए पछि........

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १७:०९:१९ बजे
  • 1.2K
    SHARES
  • घरमा आएको डेलिभरी ब्वाईले एक्कासी मोडलको सम्वेदनशील अंग छोए पछि........

    एजेन्सी । बेलायतकी एक मोडललाई घरमा सामन पुरयाउन आउने डेलिभर ब्वाईले चुम्वन गरेर फरार भएका छन् ।

    images

    हन्ना पिटर्स नाम गरेकी बेलायतकी ती मोडलले घरमा सामान पुर्‍याउन आएको डेलिभर ब्वाईले आफुमाथि दु,व्र्यवहार गरेको आरोप लगाउँदै त्यसको कडा निन्दा गरेकी छिन् ।

    हन्नाका अनुसार घरमा सामान पुर्याउन आएको त्यो व्यक्तिले अचानक उनको सम्वेदनशील अंगमा छोएर अनि चुम्वन गरेर फरार भएको हो ।

    लण्डनमा बस्दै आएकी २५ वर्षीया हन्नाले कुरियर कम्पनीबाट कपडा मगाएकी थिइन । त्यो कपडा आएको थाहा पाएपछि उनी त्यसलाई लिन जब ढोकामा पुगिन तब त्यो कपडा लिएर आउने व्यक्तिले उनीमाथि दुव्र्यवहार गरेको थियो ।

    अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार त्यो व्यक्तिले सबैभन्दा पहिला हन्नालाई सामान दिदै गर्दा उसले हन्नाको कामको बारेमा सोध्यो, त्यसपछि उनले सुन्दरताको बयान पनि गर्यो र सोहि समयमा उसले उनको सम्बेदनशील अंगमा छोयो । यो कुरालाई हन्नाले बिरोध गरेपछि उसले हन्नालाई चुम्बन गरेर भाग्यो ।

    त्यतिमात्रै नभएर उसले यो सबै कुरा आफ्नो साथीहरूलाई पनि सुनाउँछु भन्दै भाग्यो । यो घटना पछि हन्ना निकै डराएकी थिइन् । त्यसपछि उनले प्रहरीमा उजुरी दिइन् ।

    अहिले लण्डन प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । यसैबीच कुरियर कम्पनीले घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै अनुसन्धानमा सघाउने बताएको छ ।

    हन्नाले भनिन् ‘मोडलका हैसियतले म टिभी र म्यागाजिनमा आफ्नो शरीर देखाउछु, यसको मतलब यो होइन कि मलाई जोसुकै पुरुषले पनि छुन सक्नेछन्’ । हन्नाले डेलिभर ब्वाईको कडा निन्दा गरेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # घरमा आएको डेलिभरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology