Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिए : प्रेम आले

मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिए : प्रेम आले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७८ बिहिवार • १७:०७:५१ बजे
  • 1.0K
    SHARES
  • मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिए : प्रेम आले

    बिहीबार छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री ओलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पती फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताएका छन् ।

    images

    उनले आफु मन्त्री भएपछि सरकारी सम्पतीको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैया उठेको जिकिर गरे ।

    त्यस्तै उहाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने धारणा राखे । उनले एमाले अध्यक्ष ओलीले भन्दै आएको एक क्वीन्टलको ढकलाई आधा किलोमा झार्ने गरि चूनावी तयारी गर्न आग्रह गरे ।

    उनले कोरोनाका कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गरे ।

  • सम्बन्धित विषय:

  • # प्रेम आले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology