Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

साइक्लिङले पर्यावरण संरक्षण गर्न टेवा पुर्‍याउँछ : प्रचण्ड

साइक्लिङले पर्यावरण संरक्षण गर्न टेवा पुर्‍याउँछ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७८ शनिवार • ११:१३:४० बजे
  • 1.0K
    SHARES
  • साइक्लिङले पर्यावरण संरक्षण गर्न टेवा पुर्‍याउँछ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको बताएका छन् ।

    images

    ‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०२२’ को शनिबार चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले साइक्लिङमार्फत् पर्यावरण संरक्षण गर्न सकिने र उक्त सन्देश देशव्यापी फैलाउन जरुरी रहेको बताए ।

    ‘तपाईंहरूले यो प्रतियोगितामार्फत देशैभरि साइक्लिङको विषयमा एउटा सन्देश दिनु हुने छ ।

    पर्यावरणको संरक्षण गर्ने र स्वास्थ्य प्रवर्द्धन गर्ने सन्देश यो म्याराथनबाट दिनु हुनेछ’, प्रचण्डले भने ।

    म्याराथनमा विदेशी साइकल यात्रीहरू पनि सहभागी छन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology