Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्को लकडाउन नहोला भन्न सकिन्न:बेलायती प्रधानमन्त्री

अर्को लकडाउन नहोला भन्न सकिन्न:बेलायती प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • ११:१४:०६ बजे
  • 1.5K
    SHARES
  • अर्को लकडाउन नहोला भन्न सकिन्न:बेलायती प्रधानमन्त्री

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् ।

    images

    जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे । तर, बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्सर्न देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए ।

    शुक्रबार एक अन्तर्वार्तामा उनले भने– ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन ।

    ’ बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठुलो गिरावट आएको छ । तर, नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।

  • सम्बन्धित विषय:

  • # अर्को लकडाउन नहोला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology