Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • १२:२८:१८ बजे
  • 856
    SHARES
  • सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

    साताको पहिलो दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

    यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

  • सम्बन्धित विषय:

  • # एक लाख रुपैयाँ नाघ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology