Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पोखराको मेयरमा समाजवादीका ६ जना सिफारिस

पोखराको मेयरमा समाजवादीका ६ जना सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०७९ आइतवार • १७:४३:४३ बजे
  • 547
    SHARES
  • पोखराको मेयरमा समाजवादीका ६ जना सिफारिस

    पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले ६ जनाको नाम सिफारिस गरेको छ ।

    images

    एकीकृत समाजवादी पोखरा महानगर कमिटीले सो पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यसहित श्रीनाथ बराल, दामोदर शर्मा, विजयबाबु बनबासी, प्रेम थापा र मदनकाजी श्रेष्ठलाई मेयरमा सिफारिस गरेको हो ।

    त्यस्तै उपमेयरमा होम नेपाली, पूर्ण लामा र संगीता केसी सिफारिस भएका छन् ।

    नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष आचार्यले बैशाख ६ गते जिल्ला कमिटी बैठक बसेर प्रदेश कमिटीलाई मेयर र उपमेयरका उम्मेदवारको अन्तिम नामावली पठाउने जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # पोखराको मेयरमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology