Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बहुमूल्य पत्थर भेटेपछि एक व्यक्ति रातारात करोडपति बने

बहुमूल्य पत्थर भेटेपछि एक व्यक्ति रातारात करोडपति बने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७७ बिहिवार • २०:१६:४६ बजे
  • 4.9K
    SHARES
  • बहुमूल्य पत्थर भेटेपछि एक व्यक्ति रातारात करोडपति बने

    तान्जानियामा बहुमूल्य पत्थर भेटेपछि एक व्यक्ति रातारात करोडपति बनेका छन्। तान्जानाइट नामक बहुमूल्य दुईवटा पत्थर फेला पारेपछि तान्जानियाका एक सामान्य नागरिक सानिनिउ लाइजर रातारात करोडपति बनेको बीबीसीले जनाएको छ। यो हाल फेला परेको अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट भएको बताइएको छ।

    images

    कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेको बताइएको छ। लाइजरले करोडौं प्राप्त गरेपछि भोज खुवाउने बताएका छन्। उनले गरिब परिवारका लागि विद्यालय खोल्ने इच्छा भएको समेत बताएका छन्। तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ। एजेन्सी

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology