Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०७९ मंगलवार • १६:०८:०१ बजे
  • 1.0K
    SHARES
  • स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

    नेकपा एमालेबाट बाहिरिएर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

    images

    मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

    घोषणा पत्र घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिइएको छ । घोषणा पत्रमा स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकता स्वास्थ्य उपचारलाई राखिने उल्लेख छ ।

    जटिल शल्यक्रियाबाहेकका उपचारहरु स्थानीय अस्पतालबाटै निःशुल्क प्रदान गरिने घोषणा पत्रमा भनिएको छ । साथै, सबै पालिकामा एम्बुलेन्स अनिवार्य गरिएको छ ।

    सामुदायिक र सरकारी शिक्षाको गुणस्तर खस्क्दै जाँदा यसतर्फको गुणस्तर बढाउन र सुधार्न अघि बढ्ने घोषणा पत्रमा प्रतिबद्धता जनाइएको छ । यस्तै, पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क उपलब्ध गराइने, प्रत्येक घरपरिवारलाई वार्षिक २ सय युनिटसम्म बिजुली निशुल्क दिने घोषणा पत्रमा उल्लेख छ ।

    ‘संरक्षित कृषि बजार : किसानको जीवनमा बहार’ नाराका साथ खेती किसानीबाट ज्यालासमेत नउठ्ने र ग्रामिण क्षेत्रको दक्ष जनशक्तिलाई पलायन हुन नदिने पनि भनिएको छ । र, किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन शीत भण्डार, दूध चिस्याउने केन्द्र तथा कृषिजन्य सकंलन केन्द्रको व्यवस्था गरिने पनि घोषणा पत्रमा उल्लेख छ ।

    यस्तो छ घोषणापत्र (पूर्णपाठ)

     

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology