Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकै धनाढ्य मस्क भन्छन्– मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

विश्वकै धनाढ्य मस्क भन्छन्– मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०७९ बुधवार • ०९:५३:०४ बजे
  • 1.4K
    SHARES
  • विश्वकै धनाढ्य मस्क भन्छन्– मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

    न्युयोर्क । विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् ।

    images

    ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, उनको भनाइ उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

    ‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली सुत्ने कोठामा घुम्छु’, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सिइओसमेत रहेका मस्कले भने ।

    उनले अगाडि थपे, ‘मसँग समुद्री डुंगा याच छैन । म बिदा लिन्नँ ।’ विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जबाफ दिएका थिए ।

    ‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्‍याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अरबौँ डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने ।

    एक प्रसंगमा मस्कले आफूले विमान प्रयोग नगर्दा काम गर्ने समय थोरै हुने बताए ।

  • सम्बन्धित विषय:

  • # विश्वकै धनाढ्य मस्क
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology