Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • ०८:३९:५३ बजे
  • 1.3K
    SHARES
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघ्यो
    कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख ५० हजार नाघेको छ । अहिलेसम्म कोरोनाबाट ८ लाख ५० हजार ५ सय ३ जनाको ज्यान गएको छ ।


    संक्रमितको संख्या पनि बढेर २ करोड ५३ लाख ८२ हजार ७ सय ७४ पुगेको छ । संक्रमितमध्ये १ करोड ७७ लाख ४ हजार ८ सय ३३ जना निको भएर फर्किएका छन् भने ६१ हजार १ सय ८ जनाको ज्यान गएको छ ।


    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ८७ हजार २ सय २४ र ब्राजिलमा १ लाख २० हजार ८ सय ९६ जनाको ज्यान गएको छ । भारतमा ६४ हजार ६ सय १७ र मेक्सिकोमा ६४ हजार १ सय ५८ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology