Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तर्राष्ट्रिय उडान आगामी भदौ ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय उडान आगामी भदौ ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • ०८:४२:४७ बजे
  • 1.1K
    SHARES
  • अन्तर्राष्ट्रिय उडान आगामी भदौ ३० गतेसम्म बन्द गर्ने सरकारको  निर्णय
    चैतबाट बन्द रहेको अन्तर्राष्ट्रिय उडान आगामी भदौ ३० गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

    आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण जारी रहेकाले अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान नखुल्दा विदेशबाट आउने नेपाली र विदेश जानेहरुमा समस्या छ ।


    समस्या भएपनि कोरोनाको महामारी भएकाले तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णयमा सरकार पुगेको हो । त्यसैगरी, सरकारले भदौ ३० गतेसम्म सीमा नाका क्षेत्र सिल नै राख्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology