Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिन्धुलीका ९ स्थानीय तहमा काँग्रेस र माओवादीबीच भागबण्डा

सिन्धुलीका ९ स्थानीय तहमा काँग्रेस र माओवादीबीच भागबण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०७९ बिहिवार • १९:३३:३७ बजे
  • 805
    SHARES
  • सिन्धुलीका ९ स्थानीय तहमा काँग्रेस र माओवादीबीच भागबण्डा

    सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ । काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागबण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए।

    images

    तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख  दिने सहमती भएको दाहालले बताए। दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन्। आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ।
     
    यस्तो छ भागबण्डा


    कमलामाई नगरपालिका : प्रमुख काँग्रेस, उपप्रमुख– माओवादी  


    दूधौली नगरपालिका : प्रमुख माओवादी, उपप्रमुख काँग्रेस


    तीनपाटन गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 


    फिक्कल गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 


    गोलन्जोर गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 


    सुनकोशी गापा : अध्यक्ष माओवादी,  उपाध्यक्ष काँग्रेस


    घ्याङ्गलेक गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 


    मरिण गापा : अध्यक्ष माओवादी, उपाध्यक्ष काँग्रेस


    हरिहरपुर गढी : अध्यक्ष माओवादी, उपाध्यक्ष काँग्रेस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology