Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय चुनावका लागि यस्तो छ काँग्रेसको ८८ पृष्ठ लामो ‘सङ्कल्प’ (पूर्णपाठसहित)

स्थानीय चुनावका लागि यस्तो छ काँग्रेसको ८८ पृष्ठ लामो ‘सङ्कल्प’ (पूर्णपाठसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०७९ आइतवार • १५:०६:३३ बजे
  • 790
    SHARES
  • स्थानीय चुनावका लागि यस्तो छ काँग्रेसको ८८ पृष्ठ लामो ‘सङ्कल्प’ (पूर्णपाठसहित)

    नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि ८८ पृष्ठ लामो घोषणापत्र (सङ्कल्प) सार्वजनिक गरेको छ ।

    images

    आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा दिइएको संकल्पमा काँग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यम लगायतमा जोड दिएको छ ।

    सङ्कल्पको पूर्णपाठ हेर्नुहोस्

     

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology