Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १०:००:०३ बजे
  • 664
    SHARES
  • ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

     ललितपुरमा कांग्रेस र नेकपा (माओवाद केन्द्र)बीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चार ओटा कांग्रेस र २ ओटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

    images

    ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

    महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

    १. ललितपुर महानगरपालिका
    प्रमुखः नेपाली कांग्रेस
    उपप्रमुखः नेकपा माओवादी केन्द्र


    २. गोदावरी नगरपालिका
    प्रमुखः नेपाली काग्रेस
    उपप्रमुखः नेपाली काग्रेस


    ३. महालक्ष्मी नगरपालिका
    प्रमुखः नेकपा माओवादी केन्द्र
    उपप्रमुखः नेपाली काग्रेस


    ४. कोन्ज्योसोम गाउँपालिका
    अध्यक्षः नेकपा माओवादी केन्द्र
    उपाध्यक्षः नेपाली कांग्रेस


    ५. बागमती गाउँपालिका
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्षः नेकपा माओवादी केन्द्र


    ६. महांकाल गाउँपालिका
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्षः नेकपा माओवादी केन्द्र

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology