Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नमूना मतपत्र सार्वजनिक, कुन जिल्लामा कस्तो मतपत्र ?

नमूना मतपत्र सार्वजनिक, कुन जिल्लामा कस्तो मतपत्र ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • १२:०२:०४ बजे
  • 1.6K
    SHARES
  • नमूना मतपत्र सार्वजनिक, कुन जिल्लामा कस्तो मतपत्र ?

    निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

    images

    आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

    आयोगले भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको जनाएको छ । हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुने आयोगले जनाएको छ ।

    मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ ।

    त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिन्हरु छन् ।

    कुन जिल्लाको मतपत्र कस्तो छ ? नमूना मतपत्र हेर्नु यहाँ क्लिक गर्नुहोस्

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology