Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तह निर्वाचन : कुन दलले कति मनोनयन फिर्ता लिए ?

स्थानीय तह निर्वाचन : कुन दलले कति मनोनयन फिर्ता लिए ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • ०९:४८:३२ बजे
  • 676
    SHARES
  • स्थानीय तह निर्वाचन : कुन दलले कति मनोनयन फिर्ता लिए ?

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

    images

    निर्वाचन आयोगको विवरण अनुसार, स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएका हुन् ।

    स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् ।

    हेर्नुहोस् सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिने दलहरुको सूची–

     

    स्वतन्त्र ३००६


    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १५०१


    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १४७४


    नेपाली कांग्रेस ६३९


    राष्ट्रिय प्रजातन्त्र पार्टी ३६४


    जनता समाजवादी पार्टी, नेपाल ३३३


    नेपाल कम्युनिष्ट पार्टी (एमाले) २९३


    जनमत पार्टी (जपा) ६६


    राष्ट्रिय जनमोर्चा ५९

  • सम्बन्धित विषय:

  • # मनोनयन फिर्ता लिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology