Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७९ मंगलवार • १०:३९:१४ बजे
  • 802
    SHARES
  • बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

    images

    भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी मे १६ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउने आउन लागेका हुन् ।

    मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।

    मोदीको लुम्बिनी भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍आधिकाररिक धारणा सार्वजनिक गरेको छैन् । यता नेपालले सोहि दिन अर्थात जेठ २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology