Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संघीयता र लोकतन्त्र रक्षाका लागि गठबन्धन गरियो : नारायणकाजी श्रेष्ठ

संघीयता र लोकतन्त्र रक्षाका लागि गठबन्धन गरियो : नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • ०९:४७:२९ बजे
  • 2.0K
    SHARES
  • संघीयता र लोकतन्त्र रक्षाका लागि गठबन्धन गरियो : नारायणकाजी श्रेष्ठ

    नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संघीयता र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताएका छन् ।

    images

    बुधबार सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताए ।

    “पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको होइन,” उनले भने,“नेपालमा ६ दशक लामो संघर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँच दलीय गठबन्धन गरिएको हो ।”

    नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology