Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • १३:१६:०५ बजे
  • 1.3K
    SHARES
  • सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

    बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

    बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ सय रुपैयाँले बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology